२१ बैशाख २०८३, सोमबार | May 5, 2026

ट्राफिक प्रहरीले दुधवालासँग मासिक रकम मागेको भन्दै दुध संकलकहरु गुनासो गर्न खबरकुरा कार्यालयमा

खजुरा । बाँकेको खजुरामा रहेको ट्राफिक पोष्टमा किसानले बोकेको दुध ढुवानीमा रकम असुल गर्ने गरेको किसानहरुले गुनासो गरेका छन् । धनौली स्थित ट्राफिक पोष्टमा खटिएका ट्राफिक प्रहरीले मासिक एक हजार प्रति अटो दिनुपर्ने बताएको भन्दै दुध संकलकहरु खबरकुराको बाँके सम्पर्क कार्यालयमा गुनासो गर्न आइपुगेका छन् । ग्लोबल डेरी प्रालि, बुद्धभूमी ९ कपिलवस्तुको खजुरा चिस्यान केन्द्रका…