२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

बुटवलको नरैनापुर क्रिकेट मैदानमा २९ गतेदेखि नकआउट क्रिकेट प्रतियोगिता हुने

बुटवल । रुपन्देहीको बुटवल-१६ स्थित उज्जवल युवा क्लबको आयोजनामा यही बैशाख २९ गतेदेखि पुरुषहरुको नकआउट कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको ट्रफी सार्वजनिक गर्न शुक्रबार आयोजिता पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी समेत पूरा भएको क्लबले जानकारी गराएको छ । बुटवल-१६ नरैनापुरस्थित क्रिकेट मैदानमा हुने प्रतियोगितामा रुपन्देहीका ८ वटा क्लबको सहभागिता रहेको छ । जेष्ठ…