२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

आजको मौसमः पहाडी भू-भागका एक दुई स्थानमा मध्यम वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। देशको पहाडी भू०भागको थोरै  स्थानहरुमा हल्का वर्षा भईरहेको छ। दिउँसो…