२४ कार्तिक २०८३, मंगलबार | November 11, 2026

वार्मअप म्याचमा नेपालको दमदार प्रदर्शन, ओमानलाई ६ विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा नेपालले पहिलो वार्मअप म्याचमा ओमानलाई ६ विकेटले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा ओमानले प्रस्तुत गरेको १ सय ११ रनको लक्ष्य नेपालले १७ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका ओपनर आसिफ शेखले ६१ रनको शानदार अर्धशतक प्रहार गर्दै जितको आधार तयार पारे…