पाँचथर । धरानबाट पाँचथर जाँदै गरेको बोलेरो जीप तमोर नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा शनिबार भएको उक्त दुर्घटनामा जीपमा सवार १२ जनामध्ये ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलबाट पाँच जनाको शव निकालिएको छ भने अर्को एकजनाको शव निकाल्ने कार्य जारी रहेको…