२३ बैशाख २०८३, बुधबार | May 7, 2026

लुम्बिनी कप अन्तराष्ट्रिय महिला फुटबल : भारतीय टिमलाई ४-० ले पराजित गर्दै पुलिस क्लव विजयी

नेपालगन्ज । नेपालगन्जमा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता अन्र्तगत शनिबार भएको दोस्रो खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । भारतको सिलिगुरी एफसीलाई ४–० ले हराउदै नेपाल पुलिस क्लबले जित सुनिश्चित गरेको हो । पुलिसको जितमा निर्मला उपाध्यायले दुई तथा मिना देउवा र कप्तान निरु थापाले एक गोल गरेका थिए । सुमन…