काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । गएराति संयुक्त अरब इमिरेट्स (यूएई) मा सम्पन्न खेलमा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो । यसअघि समूह चरणको खेलमै पाकिस्तानलाई हराएको भारतले सुपर फोरमा पनि दोस्रो पटक विजयी नतिजा निकाल्दै…