२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

नेपाल नगरपालिका कर्मचारी एशोसियसन बुटवलको अध्यक्षमा पुन : माण्डव्य

बुटवल । नेपाल नगरपालिका कर्मचारी एशोसियसन इकाइ समिति बुटवल उपमहानगरपालिकाको वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः अनिलकुमार माण्डब्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा रेश्मीराज घिमिरे, सचिवमा त्रिदेव बुढाथोकी, सहसचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा रचना तुलाधर चयन भएका छन् । यस्तैगरी सदस्यहरुमा पुष्पराज ज्ञवाली, होमलाल भण्डारी, सिद्धार्थ आचार्य,…