२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

माओवादी केन्द्रसहितका कम्युनिष्ट पार्टीसँग एकता र ध्रुविकरणका लागि विप्लव नेकपाले बनायो वार्ता टोली

काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित विभिन्न कम्युनिस्ट पार्टीसँग एकता र ध्रुवीकरणका लागि विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले वार्ता टोली गठन गरेको छ । नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा भदौ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता समिति गठन गरेको हो । वार्ता टोलीमा स्थायी समिति सदस्यद्वय अनिल शर्मा…