काठमाडौं । काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा ६ वटा शव फेला परेका छन् । पूर्ण रूपमा जलेको स्टोर सफाइ गर्ने क्रममा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए । प्रहरीले शवको पहिचान अझै खुल्न बाँकी रहेको जनाएको छ । यही भदौ २३ गतेदेखि सुरु भएको ‘जेनजी’ आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति…