१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘श्री ८ को सरकार’ को संज्ञा दिएका छन् ।मुलुकमा राज्य आतंक बढेको तर त्यसको जवाफ नदिएको भन्दै उनले जारी प्रतिनिधिसभा बैठकमा उनले बिरोध पनि जनाएका छन्। ‘सुरक्षा घेरा भित्र लुकेर हिँड्ने अनाधिकृत पात्रहरूको आतंक बढ्दै गएको छ, सरकार निरंकुश बन्दै गएको छ, सायद सत्ता…