काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा जारी छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, स्थायी समितिले गरेको निर्णयको कार्यान्वयनलगायत एजेन्डामाथि छलफल भइरहेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । यसअघि स्थायी समिति बैठकले गरेको निर्णय कार्यान्वयनबारे छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ ३ गते बैठक बोलाएका थिए । तर,…