बुटवल । बसन्त पराजुलीद्वारा लिखित बखानसिंह गुरुङको जीवनीमा आधारित आख्यान बखानका बारेमा बुटवलमा छलफल गरिएको छ । बुटवलमा लेखक र पाठकका बीचमा बखान पुस्तकका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा लेख पराजुलीले पुस्तकमा बखानसिंह गुरुङको जीवनकथाका साथसाथै चितवनको बस्ती विकास, सहकारी अभियानको आरम्भ र नेपालको प्रजातान्त्रिक आन्दोलनका विषयहरु रोचक ढंगले प्रस्तुत गरिएको बता ए। नेपाल…