काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको सुनको मूल्य आज थप बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा २ हजार १ सय रुपैयाँ बढेर ३ लाख ५ हजार २ सय पुगेको छ। बिहीबार तोलामा २ हजार ३ सय घटेको सुनको भाउ…