२५ माघ २०८२, आइतबार | February 8, 2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बालेनले भने- म राजनीतिमा आएँ, अभिभावक बनेर सरसल्लाह दिनुपर्‍यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरी आफू राजनीतिमा सक्रिय भएको जानकारी दिएका छन् । बिहीबार कुपन्डोलस्थित सल्लाहकार कुमार व्यञ्जनकारको घरमा भएको भेटवार्तामा बालेनले भट्टराईलाई बोलाएका थिए । भेटपछि भट्टराईले सञ्चारकर्मीहरूसँग भने, “नयाँ र वैकल्पिक शक्ति मिलेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा म छु । यही विषयमा बालेनजीले…