१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

चीनमा पहिलो पटक ‘रकेट बुस्टर’ सुरक्षित समुद्र अवतरण

बेइजिङ । चीनले अन्तरिक्ष प्रविधिमा ठूलो सफलता हासिल गरेको छ । उसले पहिलो पटक समुद्रमा रकेट बुस्टरको सुरक्षित अवतरणको सफल परीक्षण गरेको छ। चीनले शुक्रबार दक्षिणी प्रान्त हाइनानबाट ‘लङ मार्च १०बी’ रकेट प्रक्षेपण गर्‍यो। उडान भरेको करिब ६ मिनेट पछि बुस्टर मुख्य रकेटबाट अलग भयो र समुद्रमा रहेको एउटा प्लेटफर्ममा नियन्त्रित रूपमा अवतरण गर्‍यो, जहाँ…