२७ बैशाख २०८३, आइतबार | May 10, 2026

मगरघाटमा निर्माण गरीएको पर्यावरणमैत्री रोटरी शवदाह गृह हस्तान्तरण

बुटवल । तिलोत्तमा-३ स्थित मगरघाट विकास तथा व्यवस्थापन परिषद परिसरमा पर्यावरणमैत्री शवदाह गृह मेशिन हस्तान्तरण गरिएको छ । रोटरी डिष्ट्रिक फण्डमार्फत रोटरी क्लब अफ बुटवलको सहकार्यमा पर्यावरणमैत्री रोटरी शवदाह गृह निर्माण पुरा गरि विहिबार एक कार्यक्रमका बिच क्लबका अध्यक्ष प्रज्वल थान्जु र मगरघाट विकास तथा ब्यवस्थापन परिषदका अध्यक्ष तेजमान थापा बिचमा एमओयुमा हस्ताक्षरसहित हस्तान्तरण गरिएको…