१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कोकाकोला फाउन्डेसनसँगको सहकार्यमा क्रिएसनद्वारा ‘३ सफा गरौँ’ अभियानको शुभारम्भ

काठमाडौं । क्रिएसन नेपालको आयोजनामा दि कोकाकोला फाउन्डेसनको सहयोगमा सञ्चालन भइरहेको ‘क्लाइमेट स्मार्ट सिटिज’ परियोजनाअन्तर्गत ‘३ सफा गरौँ’ अभियानको औपचारिक शुभारम्भ गरिएको छ । बुधबार पशुपतिनाथ क्षेत्रमा आयोजित एक कार्यक्रममा उक्त अभियानको औपचारिक सुरुवात गरिएको हो । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रलाई केन्द्रमा राखी जिम्मेवार फोहोरमैला व्यवस्थापन तथा नागरिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित अभियान…