२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

शेखर कोइराला मध्यमार्गी धारमै रहने, दुवै महाधिवेशनमा सहभागी नहुने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला मध्यमार्गी धारमै रहने, संस्थपन र इतर समूहको १५औं महाधिवेशनमा सहभागी नहुने घोषणा गरेका छन् । बिहीबार दिउँसो अपिल जारी गर्दै उनले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। नेता कोइरालाले पार्टी एकता, सहमति र सहकार्यको माध्यमबाट मुलुकको राष्ट्रियता…