काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट हुँदा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अनुहारमा चोट लागेकाले केही दिन अस्पतालमा बस्नु पर्ने भएको छ । घाइते भएका उनीहरुलाई आजै कीर्तिपुरस्थित बर्न अस्पताल ल्याएर उपचार जारी रहेको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै…