१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले म्याग्दीको बेनीदेखि ढोरपाटन हुँदै रुकुम जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रतिबद्धता जनाएका छन् । नेपाली कम्युनिष्ट पार्टी आज आयोजना गरेको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन छ वर्षअघि हिमाली जिल्लामा सूचीकृत म्याग्दीमा हिमाली जिल्लाअनुसारको सेवासुविधा कार्यान्वयनमा पनि ल्याउने प्रतिबद्धता जनाए…