खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी खजुरा उप शाखा, युवा रेडक्रस सर्कलको आयोजना तथा न्यू डाँफे स्पोर्ट्स क्लब खजुरा डि गाउँ सँगको सहकार्यमा शिविर संचालन भएको हो । शिविरमा ४८९ जनाले सेवा लिएको रेडक्रम खजुराले जनाएको छ । शिविर संचालनका लागि नेपालगन्जमा संचालनमा रहेको…