२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

म्याग्दीको दरखोलामा दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका-३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथि दुई करोड ३१ लाख ३६ हजार ७५० को लागतमा ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । पोखरास्थित स्थानीय पूर्वाधार विकास आयोजनाले पुल निर्माण गरेको हो । पुल बनेपछि धौलागिरि चक्रीय पदमार्गमा जाने पर्यटकलाई सहज भएको छ । यस्तै दर, मुदी, खिवाङ, नेरवाङ,…