५ पुस २०८२, शनिबार | December 20, 2025

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले पोखराको सट्टा काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेको गत असोज २९ देखि ३१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी मङ्सिर…