२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

मोटरसाइकलको ठक्करबाट बुटवलमा पैदलयात्रीको मृत्यु

बुटवल । बुटवलमा मोटरसाइकलको ठक्करबमट उकजना पैदलयात्रुको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१२ तामनगरस्थित सडकमा लु ९३ प ९३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको हो। मोटरसाइकलले बुधबार बेलुकी ठक्कर दिँदा गम्भीर घाइते भएका उनको चौराहा अस्पतालमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल…