२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

नेपालगन्जमा “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता” सम्पन्न

नेपालगन्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को सहयोगमा आयोजित “प्रथम वडा कप अन्तर विद्यालय पौडी प्रतियोगिता–२०८२” सम्पन्न भएको छ । शनिबार नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्टले गरेका थिए भने कार्यक्रमको अध्यक्षता आयोजक संस्थाका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले गरेका…