२९ बैशाख २०८३, मंगलबार | May 13, 2026

प्रेस चौतारी नेपाल, रुपन्देहीको आठौं जिल्ला अधिवेशन माघ २४ गते हुने

बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको आठौं जिल्ला अधिवेशन आगामी माघ २४ गते हुने भएको छ । शनिबार सम्पन्न चौतारी रुपन्देहीको जिल्ला सचिवालय बैठकले २०८१ माघ २४ गते बुटवलमा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले बताए । बैठकले प्रेस चौतारीको स्थापना दिवसको अवसरमा आगामी माघ २२ गते बुटवलमा रक्तदान कार्यक्रम आयोजना गर्ने अध्यक्ष…