काठमाडौं । नेपाली बजारमा सुनको भाउ ३ दिनदेखि लगातार बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल ८०० रुपैयाँले बढेर १ लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार र बिहीबार पनि सुनको भाउ क्रमशः प्रतितोला ५०० र ८०० रुपैयाँले बढेको थियो । यसअघि बिहीबार छापावाल सुनको मूल्य…