३० बैशाख २०८३, बुधबार | May 13, 2026

तीनवटा संसदीय समितिका बैठक बस्दैँ

काठमाडौं । संघीय संसदका तीन समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सिंहदरबारस्थित कार्यालयमा तीनै समितिको बैठक बस्न लागेको हो । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १०ः०० बजे बोलाइएको छ, जुन बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल हुने अजेन्डा तय गरिएको छ । उता,…