तिलोत्तमा । तिलोत्तमास्तरिय मेयर कप टी-२० क्रिकेटको उपाधि वडा नम्बर १३ ले जितेको छ । सन्दीप यादवको अर्धशतकसँगै वडा नम्बर १७ लाई पराजित गर्दै वडा नम्बर १३ ले तिलोत्तमा मेयर कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । नवजीवन खेलमैदानमा भएको फाइनलमा वडा नम्बर १३ ले तीन रनको रोमाञ्चक जित हात पार्ने क्रममा वडा नम्बर…