बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय महिला मोर्चा तिलोत्तमाले शुक्रबार तिलोत्तमामा ल्होसार तथा माघि पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै राष्ट्रय महिला मोर्चा केन्द्रीय अध्यक्ष माया गुरुङले सबै जाती, धर्म र संस्कारलाई सम्मान गर्नुपर्ने बताइन् । जनमुक्ति पार्टीले सबै जात धर्मको सम्मानसहित महिलाहरुको सहभागितालाई समेत प्राथमिकता दिएको उल्लेख…