३० बैशाख २०८३, बुधबार | May 13, 2026

दक्षिण कोरियाका पुर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

सियोल । दक्षिण कोरियाका पुर्व राष्ट्रपति युन सुक योल विरुद्ध पक्राउ पुर्जि जारी भएको छ । दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । युनले गत डिसेम्बर ३ मा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ । पूर्व राष्ट्रपति युनले डिसेम्बर…