अमेरिका । अमेरिकामा घरबार बिहिनको हुनेको संख्या गत बर्ष मात्रै १८.१ प्रतिशतले बृद्दी भएको छ । अमेरिकाको आवास र शहरी विकास विभाग द्वारा घरबारविहीनता सम्बन्धी वार्षिक संघीय रिपोर्ट अनुसार जनवरीमा ७ लाख ७० भन्दा बढी मानिस घरबारबिहिन भएका हुन । उनीहरू आफ्नो घर नभए पछि आश्रयस्थल वा सडकपेटीमा बस्दै आएका छन् । बिभागका अनुसार यो…