२६ माघ २०८२, सोमबार | February 9, 2026

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीमाथिको सहकारी ठगी र सङ्गठित अपराध सम्बन्धी मुद्दाको आज पेसी तोकिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दामा आज पेसी तोकिएको हो । सोही मुद्दाको गत हप्ता परेको पेसी हेर्न नमिल्नेमा परेको थियो ।…