काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको छ । आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको उक्त रिट मंगलबार पनि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो । न्यायाधीश शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा रिट निवेदक तथा सरकारी पक्षका कानुन व्यवसायीहरूको…