काठमाडौं । कास्की प्रहरी हिरासत भित्रको फोटो सार्वजनिक गर्नेमाथि प्रहरीले कारवाही गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई प्रहरीले कानुन अनुसार कारबाही गर्ने भएको हो । जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध…