३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

गैडहवा गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैठौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित प्रतियोगिता सुरु भएको हो । कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले, सिकाइ परीक्षामुखी मात्र नभएर कुनै पनि प्रकारको डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक,…