३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

‘राज्य सूसुचित हुन सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यान्वयमा आउनुपर्ने’

नेपालगन्ज । समाजमा घट्ने घटनाहरुको वास्तविक तथ्याङ्क संकलनका लागि स्थानीयतहले सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । युएसएडको परियोजनाका लागि माइती नेपालले आज नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहबाट सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई प्राथमिकतामा राखेर कार्यान्वय गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा सहभागीहरुले स्थानीयतहमा गैरसरकारी संस्थाहरुले प्रगति…