बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव आज शनिबार पनि जारी रहेको छ । बुटवलको जितगढी किल्लामा जारी महोत्सव अन्तरगत शनिबार प्रतिनिधिसभाका उप सभामुख इन्दिरा राना, पूर्व सभामुख आोनसरी घर्ती तथा चर्चित नायिक मिरुना मगर लगायतका प्यानलिष्टहरुले बहस गर्ने कार्यक्रम रहेको छ । उपसभामुख इन्दिरा रानाले प्रेरणा सेवा…