१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर १ निर्वाचन क्षेत्रमा डा. शशांक कोइरालाको अनुपस्थितिले कांग्रेसलाई विरासत जोगाउने चुनौती, एमालेको जितको आकांक्षा, नेकपाको पुनरुत्थान प्रयास र रास्वपाको वैकल्पिक राजनीतिबीच चारदलीय कडा प्रतिस्पर्धा देखिएको छ । राजनीतिक प्रतिस्पर्धाको केन्द्र बनेको यो क्षेत्र विशेष गरी नेपाली कांग्रेसले २०४८ सालदेखि यस क्षेत्रमा निरन्तर प्रभुत्व कायम राख्दै…