१३ भदौ २०८३, शनिबार | August 29, 2026

अस्ट्रियालाई पराजित गर्दै स्पेन अन्तिम १६ मा

काठमाडौं । मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको शानदार हेडरको मद्दतमा युरोपेली च्याम्पियन स्पेनले अस्ट्रियालाई ३-० ले पराजित गर्दै फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अमेरिकाको लस एन्जलसमा बिहीबार भएको राउन्ड अफ ३२ को खेलमा स्पेनले सुरुदेखि नै बलमाथि नियन्त्रण कायम राख्दै अस्ट्रियामाथि दबाब बनाएको थियो । यो जितसँगै स्पेनले…