१३ भदौ २०८३, शनिबार | August 29, 2026

दुई गोलले पछि परेको बेल्जियमको चमत्कारी पुनरागमन, अन्तिम १६ मा स्थान सुरक्षित

काठमाडौं । अतिरिक्त समयको अन्तिम मिनेटमा कप्तान युरी टिलेमान्सले पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि बेल्जियमले सेनेगलविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अमेरिकाको सियाटलमा बुधबार राति भएको रोमाञ्चक र नाटकीय राउन्ड अफ ३२ को खेलमा बेल्जियमले सेनेगललाई ३-२ गोलअन्तरले पराजित गर्‍यो । निर्धारित ९० मिनेटको खेल २-२…