३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

नागरिकले अपनत्व लिने गरि कार्यक्रम प्राथमिकता निर्धारण गर्न मुख्यमन्त्री कंडेलको सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले विकास साझेदार संस्थाहरुलाई नागरिकले अपनत्व लिने गरि सहयोगका प्राथमिकता निर्धारण गर्दा सुझाव दिएका छन् । सयुंक्त राष्ट्र संघ विकास कार्यक्रमको नेपालस्थित राष्ट्रिय आवसिय प्रतिनिधि क्योको योकोसुदासँग आज आफनै कार्यकक्षमा छलफल गर्दे मुख्यमन्त्री कँडेलले दातृ निकायहरुबाट ठूलो मात्रामा सहयोगहरु भइरहेको तर त्यस्तो सहयोगले अपेक्षित परिणाम हासिल नभएको भन्दै सहयोगका…