३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

विराटनगरले लुम्बिनीविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जितेर विराटनगरका कप्तान सन्दीप लामिछानेले फिल्डिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङमा निम्त्याए । प्रतियोगितामा लुम्बिनीको यो पहिलो खेल हो । यस्तै, विराटनगरको भने यो तेस्रो खेल हो । विराटनगर आज पहिलो जितको खोजीमा…