१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका रूपमा मात्र होइन, वर्तमानका सक्रिय ‘पार्टनर्स’ बनाएर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्। बुधबार भिडियो सन्देशमार्फत उनले विगतका कमजोरीहरूको समीक्षा गर्दै कांग्रेस अब पुरानो ढर्राबाट बाहिर निस्केर बदलिएको पार्टी बनेको दाबी गरेका छन्। कांग्रेस रूपान्तरण सजिलो नभएको स्वीकार गर्दै थापाले भने, “यो सहज थिएन, तर…