१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन सम्पन्न भए नेकपा देशकै पहिलो पार्टी बन्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सामाजिक सञ्जालका गतिविधिले मात्र चुनावी नतिजा निर्धारण नगर्ने स्पष्ट पारे । राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमा ‘हाहा’…