नेपालगन्ज । यही मंसिर २८ गते हुने भनिएको नेपाल पत्रकार महासंघको निर्वाचनमा भाग लिन सदस्यता बापतको सम्पूर्ण शुल्क भुक्तानी गर्न अनिवार्य गराइएको छ । महासंघका पदाधिकारीहरुको म्याद सकिएको ८ महिनापछि हुने भनिएको निर्वाचनका लागि मंसिर १४ गते भित्र सदस्यता बापतको बाँकी बकौता भुक्तानी गर्न भनिएको छ । केन्द्रको सर्कलर भन्दै पत्रकार महासंघ बाँके शाखाले आज…