२६ कार्तिक २०८३, बिहिबार | November 13, 2026

आईपीएल : दिल्लीलाई हराउँदै आरसिबी शीर्ष स्थानमा

काठमाडौं । क्रुनाल पाण्डेको अलराउण्ड प्रदर्शनको सहयोगमा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)ले दिल्ली क्यापिटललाई हराउँदै यस सिजनको आईपीएलमा प्ले अफ सम्भावना बलियो बनाएको छ । यो जितसँगै आरसिबी आईपीएल तालिकाको शीर्ष स्थानमा पुगेको छ । १० मा सात खेल जितेको आरसिबीको १४ अंक छ । आइतबार भएको खेलमा बंग्लोरुले दिल्लीलाई ६ विकेटले हराएको हो । १६३…