२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

बुटवलमा प्रिमियम र स्मार्ट नामी इभी गाडी सार्वजनिक

बुटवल । नेपालका लागि डोङफेङ इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लुम्बिनी प्रदेश अन्तर्गत बुटवलमा प्रिमियम र स्मार्ट इभी नामी गाडी सार्वजनिक गरेको छ । सोमबार आयोजना गरिएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की र एमएडब्लु वृद्धिका बिजनेश प्रमुख प्रशन्न पन्त तथा डोंगफेंग बुटवल इमरल्ड अटोमोबाइल्सका प्रबन्ध निर्देशक योगेन्द्र…