खजुरा । संघीय सरकारले स्वामित्वमा लिएको १० वर्ष सम्म बिना दरबन्दी संचालन गरिएको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आउने हरेक कार्यकारी निर्देशकहरु आएको केही महिनामा 'भाग्ने' गरेका छन् । अस्पतालमा पठाइएका हरेक निर्देशकहरु आफै सरुवा मागेर अन्यत्र जाने गरेको पाइएको छ । दरबन्दी बिना करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट चलेको क्यान्सर अस्पतालका कार्यकारी निर्देशकहरु…